पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा हस्ताक्षर

पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउन समझदारी पत्रमा हस्ताक्षर भएको छ । ‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाडौंबीच सात बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगरप्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड काठमाडौंका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन् ।नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा […]

सम्बन्धित सामग्री

पाँचखाल स्मार्ट सिटी बनाउन निफ्राको सम्झौता

पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा निफ्राका उच्च व्यवस्थापन अधिकारी र एसएमईसी इन्टरनेशनलका पदाधिकारी […]

पाँचखाललाई स्मार्ट सिटी बनाइने

काठमाडौँ– पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्नका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुर स्थित सुरबाना जुरोङ समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेड (स्मेक) बीच आज एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  निफ्राका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा र एसएमईसीका क…

सेज र निफ्रा बीच समझदारी पत्रमा हस्ताक्षर

असोज १८, काठमाडौं । सार्वजनिक निजी साझेदारी (सानिसा) मार्फत औद्योगिक पूर्वाधारमा लगानी, विकास, निर्माण तथा सञ्चालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवर्द्धनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) बीच सोमवार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  उक्त समझदारीपत्रको मुल उद्देश्य पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र आर्थिक प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र  विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, बैंकको अगुवाइमा स्वपूँजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको बताइएको छ ।  उक्त सम्झौतामा सेजको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र निफ्राको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका हुन् ।उक्त अवसरमा उद्योग सचिव अर्जुन प्रसाद पोखरेल तथा निफ्राका अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।

नबिल बैंकद्वारा काभ्रे, पाँचखाल र पनौती नगरपालिकासँग समझदारी

काठमाडौँ– नबिल बैंकले काभ्रे, पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ। पनौती नगरपालिकामा नबिल बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाको तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। उक्त […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र पाँचखाल नगरपालिकाबीच सम्झौता

काभ्रेको पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सात बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । पाँचखाललाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा मंगलबार निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र नगरपालिका नगर प्रमुख महेश खरेलले हस्ताक्षर गरेका हुन् ।नगर प्रमुख महेशका अनुसार ‘स्मार्ट सिटी’ परियोजना नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत पर्छ ।नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउन आवश्यक […]

पाँचखाललाई ‘स्मार्ट सिटी’ बनाउने सम्झौता

काभ्रे : पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ । ‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाडौँबीच विभिन्न सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश …

पाँचखाललाई ‘स्मार्ट सिटी’ बनाउने सम्झौता

काभ्रे : पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ । ‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाडौँबीच विभिन्न सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश …

एभरेष्ट बैंक र पाँचखाल नगरपालिका बीच सम्झौता

एभरेष्ट बैंकले काभ्रेको पाँचखालका कृषकलाई कृषि ऋण दिने भएको छ । बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा उक्त ऋण सम्बन्धी सम्झौतापत्रमा पाँचखाल नगरपालिकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण उपलब्ध गराउनेछ ।सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जीके […]