२५ वर्षकी युवतीका ७० वर्षका श्रीमान् : भन्छन्, ‘दुनियाँको पर्वाह छैन’

क्यानडामा २५ वर्षकी एक युवतीले ७० वर्षका वृद्धसँग विवाह गरेकी छिन् । यी  दुईका दुई वर्षको छोरा पनि छन् । श्रीमान्–श्रीमतीको उमेरबीच ४५ वर्षको अन्तर भए पनि यसले प्रेममा कुनै कमी निम्त्याएको छैन । उनीहरु खुसीसाथ एक अर्काको आड भरोसा बनेर जीवनयापन गरिरहेका छन् ।‘लभ डन्ट जज’ नामको शोमा यी दुईले आफ्नो कथा सुनाएका छन् । त्यसपछि यो अचम्मको प्रेमको चर्चा विश्वभर भइरहेको छ ।पहिलो भेट पबमा भएको थियो, एक अर्कालाई मन पराएडन र स्टेफनी पहिलो पटक पाँच वर्षअघि पबमा भेटेका थिए । त्यसबेला डन

सम्बन्धित सामग्री

रसियन महिलाहरूले छेडे युक्रेनविरुद्ध युद्ध लडिरहेका श्रीमान् घर फर्काउने अभियान

मारिया एन्ड्रिभाका श्रीमान् युक्रेनमा युद्ध लड्न गएको एक वर्षभन्दा बढी भइसकेको छ । सेनामा कार्यरत श्रीमान् अग्र पंक्तिमा युद्ध लडिरहँदा उनी भने आफ्नो श्रीमान् घर फर्काउने अभियानमा डटेर लागिपरेकी छिन् ।

रोगले श्रीमान् खोस्यो, परदेशले छोरा

प्रभातकुमार वर्मा/बारा । न परदेश गएका छोरा जीवितै घर फर्के न उपचार गर्न भारत गएका श्रीमान् । वर्षदिन बिराएर जीवनमा आइपरेका यी बज्रपातले बाराको महागढीमाई नगरपालिका–११ की सविना खातुनको ओठको मुस्कान हराएको वर्षौँ भयो । अढाइ वर्ष पहिले उपचारकै क्रममा भारत पुग्नुभएका उहाँका श्रीमान् निको भएर घर फर्केको केही दिनमै ज्यान गयो । बुवाको उपचारमा लागेको ऋण तिर्न एक वर्ष पहिले साउदी गएका सविनाका छोरा पनि नफर्किने गरी उतै अस्ताए । शव मात्र नपाल आइपुग्यो ।  जीन्दगीका यी पीडादायी क्षण बिर्सिन खोज्दा पनि सविनाको मान...

श्रीमान् ढोकामा बसेर श्रीमतीलाई यौन धन्दा !

बाँके, कात्तिक २५ । पैसाका लागि जे पनि गर्न थालिएको छ । नेपालगञ्जमा घटेको घटनाले पैसाका लागि मान्छे जुनसुकै हदसम्म गिर्न सक्छ भन्ने देखाएको छ । नेपालगञ्जको एक होटलमा दुई युवती श्रीमान्–श्रीमती भएर बस्छन् । श्रीमान् भनिएकी युवतीले बाहिरबाट केटाहरू बोलाएर श्रीमतीसँग यौन सम्पर्क गराउँछन् । कोठाको ढोकामा बसेर उनले श्रीमतीसँग यौन सम्पर्क गराएर रकम […]

भारतबाट आएकै दिन श्रीमान् खोसिए

डोटी, २४ कात्तिक। डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कदा खुसीको सीमा थिएन । जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर नै उज्यालो भएको थियो । विडम्बना नियतिले उनको त्यो उज्यालो छिनभरमै अन्धकारमा परिणत भइदियो । ५० वर्षीय उनका श्रीमान् प्रेम […]

भारतबाट आएकै दिन श्रीमान् खोसिए

डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कदा खुसीको सीमा थिएन । जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर नै उज्यालो भएको थियो । विडम्बना नियतिले उनको त्यो उज्यालो छिनभरमै अन्धकारमा परिणत भइदियो । ५० वर्षीय उनका श्रीमान् प्रेम बोहरा मंगलबार बेलुकी मात्रै घर आइपुगेका थिए ।बालबालिकासहित खाना खाएर सुतेका बेला राति आएको भूकम्पले घर भत्किँदा उनका पति प्रेम, छोरी तुल्सीसहित उनी च्यापिन्

'श्रीमान् यूएईमा बितेपछि आफ्नै परिवार पराई भयो'

उनले १७ वर्षकै उमेरमा श्रीमान् गुमाइन । परदेशी भूमिमा श्रीमान् बितेपछि उनले आफ्नै परिवारबाट आरोप, अवहेलना र लन्छना सहिन । ससुराले छोरा अविवाहित भन्दै वैदेशिक रोजगार बोर्डबाट पाउने आर्थिक सहायता पनि लिन खोजे । तर सुरक्षित आप्रवासन सामी परियोजनाको साथ पाएकाले उनले दुःखमा पनि आफूलाई कमजोर महसुस गरिनन् । परिवारसँगै लड्दै भिड्दै अघि बढ्दै छिन् ।

दोधाराचाँदनीमा श्रीमान् श्रीमती वडा सदस्यमा निर्वाचित

श्रीमान् एमालेबाट र श्रमती कांग्रेसबाट चुनाव लडेका थिए कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एक दाम्पत्ती (श्रीमान–श्रीमती) निर्वाचित भएका छन् । दोधाराचाँदनी नगरपालिका-७ मा सन्दिप उपाध्याय र कमला उपाध्याय (श्रीमान–श्रीमती)  निर्वाचित भएका हुन् ।  सन्दिप...

श्रीमान्–श्रीमतीको सम्बन्धमा झगडा किन आवश्यक ?

हुन त कुनै पनि झगडा राम्रो हुँदैन । कोहीसँग बाझाबाझ भए तनाव हुन्छ, मुड अफ हुन्छ र रिस त अति नै उठ्छ । त्यसमाथि यही झगडा श्रीमान्–श्रीमतीबीच भए दिमागले भन्छ, ‘योभन्दा खराब त के हुनसक्ला ?’ तर सबै झगडा खराब हुँदैनन् । कुनै ठाकठुक राम्रो पनि हुन्छ जसले निकटता बढाउँछ । श्रीमान् श्रीमतीमा कुराकानी वा कुनै मुद्दामा बहस किन चाहिन्छ, यसबारे भारतकी फ्यामिली काउन्सलर पियूष भाटियाले जानकारी दिइरहेकी छिन् ।के जोडीले एक–अर्काभन्दा भिन्न सोच्नु खराब हो ?फ्यामिली काउन्सलर पियूषका

जुम्लामा भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते

२८ साउन, सुर्खेत । जुम्लामा भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते भएका छन् । चन्दननाथ नगरपालिका-६, कार्कीबाडामा बिहीबार बिहान भालुले आक्रमण गर्दा श्रीमान्-श्रीमती घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी दानबहादुर थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार घाइते हुनेमा दैलेख घरभइ कार्कीबाडा बस्दै आएका हिमबहादुर रोकाया र उनकी श्रीमती निर्मला थापा रहेका छन् । सदरमुकाम खलंगा […]

श्रीमान् मलेसियामा हराएपछि कहिल्यै सञ्चो भएन सञ्चमायालाई

वर्षाैँ भयो श्रीमान् आउने आशामा बाटो कुरेर बसेको । वैदेशिक रोजगारीमा मलेसिया जानुभएका श्रीमान् यसरी एकाएक सम्पर्कविहीन होलान् भनेर सोच्नुभएकै थिएन सञ्चमाया मोक्तानले ।  तर सात वर्ष बित्दा पनि श्रीमानको खबर नआउँदा भने उहाँलाई छटपटी हुन्छ । श्रीमानको यादले निकै पिरोल्छ । कतै श्रीमानको फोन आइहाल्छ कि भनेर फोन आफूभन्दा टाढा राख्नुहुन्न । तर अहिलेसम्म न श्रीमानको फोन आयो न त कहाँ छन् भन्ने खबर नै । सञ्चमाया मोक्तान सुस्केरा हाल्दै भन्नुहुन्छ, ‘अब त केही खबर आउला भन्ने आशामै सात वर्ष बिते, तर कसैले केही खबर ल्याउँदै...