काठमाडौँ – संसद् सचिवालयले सर्वोच्च अदालतले पठाएको पत्रको ‘रेस्पोन्स’ गरेको छ। संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन निष्प्रभावी भएको पत्र पठाएपछि सर्वोच्च अदालतको फुलकोर्ट बैठकले उक्त पत्रको कानुनी आधार खोज्दै संसद सचिवालयलाई पत्र लेखेको थियो। सर्वोच्चको उक्त पत्रको संसद् सचिवालयले आइतबार जवाफ पठाएको हो। महासचिव गौतमले सर्वोच्चको पत्रको ‘रेस्पोन्स’ […]