कपनबाट सुन्दरीजल घुम्न गएका एक किशोर बेपत्ता

काठमाडौं । काठमाडौंको सुन्दरीजलस्थित खोलामा बगेर एकजना बेपत्ता भएका छन् । साथीसँग घुम्न गएका कपन बस्ने १६ वर्षीय शुभमश्री प्रधान बेपत्ता भएका हुन् । उनी शनिबार अपराह्न करिब ४ बजेदेखि बेपत्ता भएको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । “१५–१६ वर्षका सातजना केटाहरू घुम्न सुन्दरीजल गएका रहेछन् । एकजना बेपत्ता...

सम्बन्धित सामग्री

सुन्दरीजल खोलामा १६ वर्षीय किशोर बेपत्ता

काठमाडौँ। काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता भएका छन्। काठमाडौंको कपन घर भएका १६ वर्षीय शुभम श्री प्रधान खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। शनिबार अपराह्न ४ बजे उनीसँग सात जना साथीहरू घुम्न गएका थिए । फोटो खिचाउने क्रममा ढुंगाबाट चिप्लिएर प्रधान खोलामा खसेको बताइएको छ। अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको […]

काठमाडौंको सुन्दरीजल खोलामा एक जना बेपत्ता

७ साउन, काठमाडौं । काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक किशोर बेपत्ता भएका छन् । साथीहरुसँग घुम्न गएका कपनमा १६ वर्षका शुभम श्री न्यौपाने खोलामा खसेर हराएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले उनको खोजी गरिरहेको प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार शनिबार विहान […]