बालबालिकालाई फ्रीमा कोडिङ सिकाउँदै मेरो कोडिङ क्लास

काठमाडौँ । मेरो कोडिङ क्लासले ८ देखि १८ वर्षसम्मका बालबालिकाका लागि निःशुल्क कोडिङ क्लास सञ्चालन गरेको छ । कोडिङ सिक्न बालबालिका उत्सुक रहेको र अभिभावकमा पनि कोडिङ सिकाउनु पर्छ भन्ने मान्यता विकास भएकोले मेरो कोडिङ क्लासले निःशुल्क कोडिङ क्लास सञ्चालन गरेको हो । एक घण्टाको कोडिङ क्लास निःशुल्क गरिएको मेरो कोडिङ क्लासका सीइओ बसन्त पन्तले […]