९ महिनामा विदेशबाट ५२ करोडको गोलभेँडा आयात

चालू आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ५२ करोड  ६४ लाख रुपैयाँको गोलभेँडा आयात भएको छ । भन्सार विभागले दिएको जानकारी अनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको ३९ करोड ५२ लाख किलोग्राम गोलभेँडा आयात भएको हो ।नेपालमा भारत र इण्डोनेसियादेखि गोलभेँडा आयात हुने गरेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको यो अवधिमा यी दुई मुलुकमध्ये भारतबाट सबैभन्दा धेरै गोलभेँडा आयात भएको छ । भारतबाट ५२ करोड ६४ लाख रुपैयाँको गोलभेँडा भित्रिएको छ । यस्तै, इण्डोनेसियाबाट ११ हजार रुपैयाँको ६२५ कि