एमालेसँग गठबन्धनको 'च्याप्टर क्लोज' भइसक्यो : प्रचण्ड, ‘बरु उप-गठबन्धन हुनसक्छ’

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार बसेको स्थायी समितिको बैठकमा प्रचण्डले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताए। उनले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने धारणा राखे। विगतमा गरिएका गल्ती…