नेपाल निजामती कर्मचारी युनियन ताप्लेजुङमा खनाल

नेपाल निजामती कर्मचारी युनियन ताप्लेजुङको अध्यक्षमा नबीन खनाल चयन भएका छन्। आठौँ जिल्ला अधिवेशनबाट खनाल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।

सम्बन्धित सामग्री

निजामती ऐनको मस्यौदा माग्दै कर्मचारी नेताले दिए सामान्यमा निवेदन

काठमाडौँ । सङ्घीय निजामती सेवा ऐनको मस्यौदाको प्रतिलिपि माग्दै एक कर्मचारी नेताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका छन् ।  नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्यसमिति अध्यक्ष गोपालप्रसाद पोखरेलले सोमबार सूचना अधिकारीलाई सम्बोधन गर्दै सङ्घीय निजामती सेवा ऐनको मस्यौदाको प्रमाणित प्रतिलिपि माग गर्दै मन्त्रालयमा निवेदन दिएका हुन् ।  ‘…नेपाल निजामती कर्मचारी युनियनलाई यस […]

विभिन्न कर्मचारी संगठनले बुझाए प्रधानमन्त्रीलाई १६ बुँदे ज्ञापनपत्र

झापाका विभिन्न कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन जारी गर्न माग गर्दै प्रधानमन्त्रीलाई १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । नेपाल निजामती कर्मचारी युनियन झापा, नेपाल निजामती कर्मचारी सङ्गठन झापा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) र एकीकृत सरकारी कर्मचारी सङ्गठन झापाले आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । ज्ञापनपत्रमा पदपूर्ति, सरुवा–बढुवा, सङ्गठन संरचना, कार्य सम्पादन सम्झौता, भौगोलिक विभाजन, सामाजिक सुरक्षा, सेवा–सुविधा–सुरक्

संघीय निजामती सेवा ऐन जारी गर्न नवलपरासीका कर्मचारीको माग

जिल्लास्थित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पठाएको ज्ञापन पत्रमा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भूमरीमा फसेको उल्लेख गरिएको छ ।

सेवा प्रवाहसँगै सामाजिक काममा अग्रसर कर्मचारी युनियन

नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले नरपानीमा सरसफाई गरेको छ। सन्धिखर्क–६ को धार्मिक तथा पर्यटकीय स्थल नरपानीमा रचनात्मक क्रियाकलाप अन्तर्गत युनियनले सरसफाई कार्यक्रम गरेको हो।...

‘कर्मचारीको मनोबल बढाउन निजामती कर्मचारी ऐन आउनुपर्ने’

‘नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिमैत्री र भ्रष्टाचारमुक्त प्रशासन’ प्रमुख नाराका साथ नेपाल निजामती कर्मचारी युनियन प्रदेश नं १ कार्यसमितिको प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।दुईदिने सो कार्यक्रममा प्रदेशभरिका युनियनका करिब २७० कर्मचारीको सहभागिता थियो । सम्मेलनमा युनियनकर्मीबाट प्राप्त भएको राय, सल्लाहका आधारमा ४१ बुँदे विराटनगर घोषणापत्र २०७९ जारी गरिएको छ ।सङ्घीय सरकारले कर्मचारी मनोबल एवं उत्साह बढाउन निजामती कर्मचारी ऐन छिट्टै जारी गर्नुपर्न

‘कर्मचारीको मनोबल बढाउन निजामती कर्मचारी ऐन आउनुपर्ने’

विराटनगर । ‘नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिमैत्री र भ्रष्टाचारमुक्त प्रशासन’ प्रमुख नाराका साथ नेपाल निजामती कर्मचारी युनियन प्रदेश नं १ कार्यसमितिको प्रदेश सम्मेलन तथा प्रशिक्षण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । दुईदिने सो कार्यक्रममा प्रदेशभरिका युनियनका करिब २७० कर्मचारीको सहभागिता थियो । सम्मेलनमा युनियनकर्मीबाट प्राप्त भएको राय, सल्लाहका आधारमा ४१ बुँदे विराटनगर घोषणापत्र […]

निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा श्रेष्ठ निर्वाचित

नेपाल निजामती कर्मचारी युनियन बाँकेको अध्यक्षमा उद्धवप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार राती सार्वजनिक भएको मत परिणाम अनुसार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कृष्णप्रसाद उपाध्यायलाई ६७ मतको अन्तरले पराजित गरेका हुन्।...

स्वास्थ्यका समस्याका विषयमा कर्मचारी युनियनको ध्यानाकर्षण पत्र

नेपाल निजामती कर्मचारी युनियन विभागीय कार्य समितिले स्वास्थ्यका कर्मचारीको विभिन्न समस्याहरुबारे स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई ध्यानाकर्षण गराएको छ।

मलंगवामा नेपाल निजामती कर्मचारी युनियन सर्लाहीको आठौँ जिल्ला अधिवेशन सम्पन्न

बखतियार अलि-सर्लाही,पुस ३।  नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सर्लाहीको आठौँ जिल्ला अधिवेशन जिल्लाको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ ।उक्त अधिवेशनबाट नयाँ  अध्यक्षतसहित विभिन्न पदमा नयाँ पदाधिकारीहरु सर्वसम्मति बाट चयन गरिएको छ । आठौं अधिवेशनको अवसर पारेर भर्खरै जागिरबाट अवकाश हुनुभएका युनियनका सदस्यद्वय  जलश्रोत तथा सिंचाइका इन्जिनियर राधेश्वर प्रसाद साह र बागमती सिंचाइका नायब सुब्बा […]