झापासँगै प्लानिङ ब्वाइज पनि बी डिभिजनमा बढुवा

२० जेठ, काठमाडौं । ओसिस क्लबलाई ५-० गोलअन्तरले पराजित गरी प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक बी डिभिजन लिगमा बढुवा भएको छ । सी डिभिजन लिगबाट झापा फुटबल क्लब यसअघि नै बी डिभिजनमा उक्लिसकेको छ । शुक्रबार एन्फा कम्प्लेक्समा सम्पन्न लिगको अन्तिम खेलमा प्लानिङ ब्वाइजले यसअघि नै रेलिगेसनमा परिसकेको ओसिसमाथि सहज जित निकालेको हो । सुर्खेतको […]

सम्बन्धित सामग्री

प्लानिङ ब्वाइज र ब्वाइज युनियन फाइनलमा भिड्ने

बराहक्षेत्रमा जारी छैटौं संस्करणको अन्तर्राष्ट्रिय भरौल गोल्डकपको उपाधिका लागि काठमाडौंको बी डिभिजन क्लब ब्वाइज युनियन र प्लानिङ ब्वाइज भिड्ने भएका छन् ।

प्लानिङ ब्वाइज बी डिभिजनमा बढुवा

काठमाडौं । सहिद स्मारक‘सी’ डिभिजन लिगको अन्तिम खेलमा ओआसिस क्लबलाई ५-० गोलले पराजित गर्दै प्लानिङ ब्वाइज युनाइटेड बी डिभिजन लिगमा बढुवा भएको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा प्लानिङका फागुराम थारुले ह्याट्रिक गरे भने ओमप्रकाश चौधरी र अर्जुनकुमार राणाले एक-एक गोल गरे । फागुरामले खेलको तेस्रो मिनेटमा गोल गर्दै प्लानिङलाई सुरुवाती अग्रता दिलाएका […]

प्लानिङ ब्वाइज बी डिभिजनमा बढुवा

काठमाडौँ- प्लानिङ ब्वाइज युनाइटेड बी डिभिजन लिगमा बढुवा भएको छ  । शहीद स्मारक सी डिभिजन लिगको १३ औँ  खेलमा जित निकाल्दै प्लानिङ बी डिभिजनमा बढुवा भएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार दिउँसो भएको खेलमा प्लानिङले रेलिगेसनमा परेको ओएसिसलाई ५–० गोलअन्तरले पराजित गरेको हो । प्लानिङको जितमा फागु राम थारुले ह्याट्रिक गरे भने तथा […]

प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा बढुवा

प्लानिङ ब्वाइज युनाइटेड सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बढुवा भएको छ । ‘सी’ डिभिजन लिगअन्तर्गत आफ्नो अन्तिम खेलमा ओसिस क्लबलाई ५–० गोल अन्तरले हराउँदै प्लानिङ बढुवा भएको हो ।यता ओसिस भने रेलिगेसनमा परेको छ । प्लानिङको जितसँगै आरसी–३२ ‘बी’ डिभिजन लिगमा बढुवा हुने मौकाबाट चुकेको छ ।जितसँगै प्लानिङले १३ खेलमा ३१ अंक जोड्यो । र, शीर्ष दुईमा स्थान पक्का गर्यो । यस्तै झापा फुटबल क्लब यस अघि नै बढुवा भईसकेको छ ।

सी डिभिजन लिग : अन्तिम चरणको एक खेल दशरथ रंगशालामा हुने

सहिद स्माकर सी डिभिजन लिगको अन्तिम चरणका खेल भोलिबाट सुरु हुँदैछन् ।  उपत्यकामा जारी लिगको १२औं चरणका खेल समाप्त हुँदै झापा शीर्षस्थानमा रहेर बी डिभिजन लिगमा बढुवा भइसकेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले लिगको एक खेल भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाउने भएको छ । विजेता र दुई टिम रेलिगेसन पर्दा बी डिभिजनमा बढुवा हुने एक टोलीको टुंगो लाग्न बाँकी छ ।  प्लानिङ ब्वाइज क्लब र आरसी ३२ फुटबल एकेडेमीमध्ये एक टिम बढुवा हुनेछ । लिगको अन्तिम दिन तीन खेल हुँदै छ । शुक्रबार ह