सकियो माओवादी केन्द्रको महाधिवेशन, भोलि बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सकिएको छ। आइतवार महाधिवेशन सकिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्। महाधिवेशन सम्पन्न भएको जानकारी दिँदै प्रवक्ता महराले सोमवार बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने बताए। बैठकको समय पछि जानकारी गराइने उनले बताए। ‘महाधिवेशन सम्पन्न भएको छ। भोलि पहिलो केन्द्रीय कमिटीको…