कांग्रेसको पालिका अधिवेशनः १० जिल्लामा हुन सकेन अधिवेशन

सत्तारुढ दल नेपाली कांग्रेसले आज शनिबार ६४ जिल्लामा पालिका अधिवेशन हुने बताए पनि ५४ जिल्लामा पालिका तहको अधिवेशन गरेको छ ।

सम्बन्धित सामग्री

विद्यालयको प्राविधिक शिक्षाप्रति आकर्षण बढ्न सकेन

चितवन, १८ भदौ । चितवन जिल्लामा रहेका सात सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन भइरहेका छन् । ती विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीमा आकर्षण बढ्न नसकेको हो । शिक्षा विभागले सञ्चालन गरेको प्राविधिक शिक्षा कक्षा ९ देखि १२ सम्म अध्ययन हुने गरेको छ । भरतपुर महानगरपालिका–२५ मा रहेको प्रभात माध्यमिक विद्यालयमा अहिले सिभिल इन्जिनियरिङको पढाइ […]

तनहुँका टारी खेतमा रोपाइँ हुन सकेन

दमौली, १७ साउन । पर्याप्त वर्षा नभएकाले तनहुँका टारी खेतहरूमा अझै रोपाइँ हुनसकेको छैन । जिल्लामा यस वर्ष समयमै वर्षा नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको हो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर ७९ प्रतिशत भू–भागमा रोपाइँ सकिएको छ । अझै पनि टारी खेतमा रोपाइँ हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी […]

झापाका ३ क्याम्पसमा स्ववियू निर्वाचन स्थगित,१० वटामा मतदान जारी

जिल्लामा रहेका १३ आङ्गिक क्याम्पसमा मध्ये काकडभिट्टा,गौरादह र गरामनि क्याम्पसमा भने निर्वाचन हुन सकेन।...

असार महिनामा अनुमान गरिए जस्तो वर्षा हुन सकेन, पहाडमा भन्दा तराईमा सुक्खा

काठमाण्डाै - धान रोपाइँको मुख्य सिजन असार महिनामा नै पानी कम परेको छ । मुख्य बाली लगाउने समयमा नै पानी नपर्दा यसपालि राम्ररी रोपाइँ हुन सकेको छैन । पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहे पनि तराईका जिल्लामा खासै पानी पर्न नसकेको मौसमविद् प्रतिभा मानन्धर बताउनु हुन्छ । उहाँका अनुसार असार महिनामा मनसुनको न्यूनचापीय रेखा सरदर ठाउँभन्दा दक्षिणतिर अर्थात भारततर्फ रहेकाले नेपालमा खासै पानी पर्न सकेन । ‘मनसुनी न्यूनचापीय रेखा जहाँ बढी गर्मी भयो त्यहीँ केन्द्रित भएर बस्छ’, मौसमविद् मानन्धरले भन्नुभयो &n...

५९४ पालिकाको नतिजा : कुन जिल्लामा को बलियो ?

बिहीबार मध्यरातिसम्म ३७ जिल्लाको पूर्ण नतिजा आउँदा माओवादी १२, एमाले तीन र कांग्रेस एक जिल्लामा प्रमुखविहीन एकीकृत समाजवादीले गण्डकी र लुम्बिनीमा खातासमेत खोल्न सकेन, पोखरा महानगरमा भने अग्रता कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति...

गठबन्धन भएन माधव नेपालको गृह जिल्लामा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृह जिल्ला रौतहटमा अन्ततः गठबन्धन हुन सकेन।...

३२ जिल्लामा काँग्रेस जिल्ला अधिवेशन

काठमाडौँ । काँग्रेसको १४औं अधिवेशनअन्तर्गत शुक्रबार एकभन्दा बढी निर्वाचन क्षेत्र भएका ३२ जिल्लामा जिल्ला अधिवेशन भएको छ। काठमाडौँको जिल्ला अधिवेशन भने राष्ट्रिय सभागृहको हल खाली नभएका कारण हुन सकेन। जिल्ला निर्वाचन अधिकृत नरहरि आचार्यका अनुसार काठमाडौँ जिल्ला कार्यसमितिको बैठक शुक्रबारदेखि नै सभागृहमा सुरु भएकाले जिल्ला अधिवेशन रोकिएको हो। काठमाडौँमा १० निर्वाचन क्षेत्र छन्। तीमध्ये ८ […]

५५ जिल्लामा काँग्रेसको पालिका अधिवेशन सकियो, यी जिल्लामा हुन सकेन

नेपाली काँग्रेसको १४औँ महाधिवेशनको  प्रक्रियाअन्तर्गत  ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न भएको छ । वडाधिवेशन   सम्पन्न   गरेका   ६४  जिल्लामध्ये  शनिबार  ५५  जिल्लामा   पालिका   स्तरको   अधिवेशन   सम्पन्न   गरिएको   पार्टीको    केन्द्रीय    निर्वाचन    समितिले   जनाएको   छ   । केन्द्रीय   निर्वाचन &n...

प्रदेश २ मा वडा अधिवेशन हुन सकेन

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन हुन सकेन । सातमध्ये छ वटा प्रदेशमा कांग्रेसको वडा अधिवेशन शुरु भइसके पनि प्रदेश २ मा क्रियाशिल सदस्यता विवादका कारण अधिवेशन शुरु हुन नसकेको हो । कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण हाललाई अधिवेशनको कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

प्रदेश २ का कुनै पनि जिल्लामा कांग्रेसको वडा अधिवेशन भएन

जनकपुरधाम : १४ औ‌ महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन हुन सकेन। क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा प्रदेश २ का कुनै पनि जिल्लामा निर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन सुरु हुन नसकेको हो।कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण आज वडा अधिवेशन हुन नसकेको बताए। गिरीका अनुसार धनुषामा नवीकरण सम्बन्धी विवाद नरहे पनि नयाँ सदस्यता सम्बन्धी विवाद छ।धनुषाको निर्वाचन क्षेत्