काठमाडौं । गठबन्धन सरकारमा सहभागी बाँकी मन्त्रीको टुंगो लगाउने मुख्य एजेण्डासहित नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । सरकार गठन भएको तीन सातासम्म पनि मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । माओवादीबाट जनार्दन शर्माले अर्थ र पम्फा भुसालले उर्जा मन्त्रालयको जिम्मेबारी पाएका छन् । बाँकी मन्त्रीको टुंगो आज दिउँसो पेरिसडाँडामा बस्ने बैठकले लगाउने अपेक्षा […]