ओलीको दाबी- मेरो सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचार थिएन

२ मंसिर, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचारको काण्डहरू नभएको दाबी गरेका छन् । मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीका विघटित प्रतिनिधि सभाका …