पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

दाङ– पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै एक महत्वपूर्ण पर्यटकीय केन्द्र हो । अहिले सो झरनाको अवलोकन गर्न टाढा टाढाबाट पर्यटक पुग्ने गर्दछन् । विशेषगरी दसैँ–तिहार मनाउनका लागि घरमा फर्केका धेरैले यस वर्ष झरनाको अवलोकन गरेको स्थानीहरू बताउँछन् । अहिले पर्यटकको रोजाइ बन्न सफल भएको छ । पैँतालीस फिट उचाइको सो झरनाबाट […]