कोटेश्वर चोक सुधार आयोजनाका लागि ३१ अर्ब ७६ करोड रूपैयाँ जापानले ऋण दिने

जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब) बराबरको ऋण सहायता उपलब्ध गराएको छ।