‘ब्लु हिल’मा यसरी निर्माण हुँदैछ पर्यटकीय पूर्वाधार

१३ माघ, गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’मा अहिले पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । आगामी असार मसान्तसम्म दुई करोड ५० लाख बराबरको भौतिक संरचना तयार हुनेगरी …