ट्राफिक प्रहरी र नाइमाबिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ। नेपाल अटोमोबिल इम्पोर्टस् एण्ड म्यान्युफ्याक्चर्स एशोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबिच काठमाडौँ उपत्यकाका एक हजार ६५१ जना ट्राफिक प्रहरीलाई व्यवहार कुशल सीप प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ। नयाँ सवारी प्रविधिसम्बन्धी विषयमा नियमित तालिम प्रदान गर्ने सम्बन्धमा पाँच वर्षे दीर्घकालीन रणनीतिक समझदारी पत्रमा हस्ताक्षर भएको हो। तालिमको उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक […]