आयोगमा बयान दिन जाँदै पूर्वगृहमन्त्री लेखक

काठमाडौँ। २३ र २४ भदौको घटनासम्बन्धी जाँचबुझ आयोगमा पूर्वगृहमन्त्री रमेश लेखक भोलि (सोमबार) बयान दिन जाने भएका छन्। साथै पूर्वगृहमन्त्री लेखक उक्त घटनाबारे जानकारी दिन सोमबार नै आयोगको कार्यालय जाने उनको सचिवालयले जनाएको छ। त्यसअघि लेखकले गत १० पुसमा पनि कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट बाहिरिने क्रममा आफू बयानका लागि जाने बताएका थिए। “आयोगले मलाई बयानका […]