मधेस प्रदेशमा दुई जना उपसचिवसहित ७२ जना कर्मचारी कारबाहीको दायरामा

मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयमा गरिएको छड्के अनुगमनका क्रममा दुई जना उपसचिवसहित ७२ जना कर्मचारी अनुपस्थित भेटिएपछि उनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नेतृत्वमा गरिएको अनुगमनले सरकारी कार्यालयको कार्यशैली र अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। मुख्यमन्त्री कार्यालयका अनुसार धनुषा जिल्लामा रहेका १८ वटा विभिन्न मन्त्रालय तथा कार्यालयमा […]