एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आयात र निर्यात हुने सबै तेल ट्यांकरहरूमा पूर्णरूपमा नाकाबन्दी लगाउन निर्देशन दिनुभएको छ। राष्ट्रपति ट्रम्पले ट्रुथ सोशलमा गरेको पोस्टमा भेनेजुएलालाई ‘आतंकवाद, लागू औषध तस्करी र मानव तस्करी’ मा संलग्न भएको आरोप लगाउँदै नाकाबन्दी लगाउन निर्देशन दिनुभएको हो। उहाँले भेनेजुएलामा आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरहरूमा पूर्ण […]