बदलिएको कांग्रेसले सत्ताका लागि जोसँग पनि गठबन्धन गर्दैन : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको जनाउँदै अब सत्ताका लागि जोसँग पनि नमिल्ने बताएका छन्। बुधबार भिडिओ सन्देश जारी गर्दै विगतका कमिकमजोरीको समीक्षा गर्दै कांग्रेस बदलिएको बताए। कांग्रेसलाई बदल्न धेरै मेहेनत गर्नु परेको उनको भनाइ छ। उनले भनेका छन्, ‘सजिलो थिएन तर, यो गर्नेपर्ने थियो। हामी अहिले कांग्रेसलाई बदलेर आएका छौँ।’ कांग्रेस बदलिएको […]