विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति र आउँदो प्रधानमन्त्री प्रस्ताव गरेर चुनावमा जानुपर्छ: सहमहामन्त्री मन्सुर

नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापालाई सभापति र अबको प्रधानमन्त्री प्रस्ताव गरेर पार्टी चुनावमा जानुपर्ने बताएका छन्।