काठमाडौं। काभा कप पुरुष भलिबल (काभा कप फर मेन)को उपाधि होडबाट नेपाल बाहिरिएको छ। ढाकास्थित इन्डोर हलमा आइतबार सम्पन्न चौथो खेलमा अफगानिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो। जारी प्रतियोगितामा नेपालको यो तेस्रो हार हो। यसअघि तुर्कमेनिस्तानसँग ३–० को सोझो सेट र बंगलादेशसँग ३–२ को हार बेहोरेको थियो। तर, चौथो खेलमा माल्दिभ्सलाई ३–० को […]