८ कात्तिक, काठमाडौं । भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकामाथि युद्धलाई बढावा दिएको आरोप लगाएका छन् ।
अमेरिकाले विश्वकै सबैभन्दा ठूलो युद्धपोत क्यारेबियन क्षेत्रमा पठाएपछि बढेको सैन्य तनावका बीच मादुरोले आरोप लगाएका हुन् ।
अमेरिकाका रक्षामन्त्री पीट हेगसेथले …