काठमाडौं– काठमाडौं उपत्यकाका नदीमा वर्षौंदेखि जमेका फोहोरका थुप्रा हटाउन अझै कठिनाइ भइरहेको छ । यति धेरै सरसफाइ अभियान, चेतनामूलक कार्यक्रम र सरकारी पहलहरू भइरहे पनि आजसम्म पनि मानिसहरूले नदीमै फोहोर फालिरहेको दृश्य देखिन्छ । प्लास्टिक, घरेलु फोहोर, निर्माण सामग्री लगायतका थुप्राले नदीका सतह र किनार दुबै छोपिएका छन् । कहिलेकाहीँ नदीको किनार वा फोहोरबीच कुकुर, […]