ओलीको सनसनीखेज दाबी- जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियार चलाइएको छ

निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा चलेको गोलीबारे सनसनीपूर्ण दाबी गरेका छन्