१७ वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

विसं २०७२ को वैशाखमा प्रदर्शन भएको चलचित्र 'रेशम फिलिली' मा 'हरिया' बनेपछि उनको चर्चा भयो। त्यसताका चलचित्र प्रदर्शन भएको दोस्रो दिनमा नै भूकम्प आएपछि प्रदर्शन रोकियो।