निर्वाचन आचारसंहिता लागू गर्ने तयारीमा आयोग

१८ पुस, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । मतदान हुनुभन्दा ५०/५२ दिन अगाडि निर्वाचन आचारसंहिता लागू गर्ने अभ्यास छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन्, …