नियमित महाधिवेशन सम्भव बनाऔं, नत्र विशेष महाधिवेशनमा जाऔं: विश्वप्रकाश शर्मा

विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको निर्वाचन हुनुअघावै पार्टीको नियमित महाधिवेशन नभए विशेष महाधिवेशन अनिवार्य हुने बताएका छन्।