जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी माग गर्दा अत्यधिक दरखास्त परेका छन्। तथ्यांक कार्यालयले माघ १ गतेदेखि ५२६ सुपरिवेक्षक र तीन हजार ९१३ गणक गरी चार हजार ४३९ कर्मचारीका लागि दरखास्त लिन सुरु गरेको थियो। बुधबारसम्म एक लाख १३ हजार ३५० दरखास्त परेको कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले जनाएका छन्। तथ्यांक कार्यालयले […]