इस्तानबुल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सैन्य कारबाही आफूले नचाहेको बताएपछि प्रतिक्रियामा इरानको क्षेप्यास्त्र र प्रतिरक्षा क्षमता कहिल्यै पनि वार्ताको बिषय बन्न नसक्ने इरानी अधिकारीले बताएका छन् । ट्रम्पले हालैका प्रदर्शनमा घातक दमनको लागि हस्तक्षेप गर्ने चेतावनी दिएदेखि र मध्यपूर्वमा नौसैनिक युद्धक जहाज पठाइएको बताएपछि तेहरान र वाशिङ्गटनबीच एक आपसमा आरोप प्रत्यारोप गर्ने क्रम […]