चन्द्रपुरमाथि एपीएफको फराकिलो जित, साबित्राको दोहोरो ह्याट्रिक

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा शसस्त्र प्रहरीको एपीएफले चन्द्रपुरमाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले चन्द्रपुरमाथि ८-० गोलअन्तरले जित निकालेको हो। एपीएफको जितमा सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गर्दा अनिता बस्नेतले दुई गोल गरिन्। एपीएफका लागि खेलको पहिलो मिनेटमै बस्नेतले अग्रता बनाएकी थिइन्। त्यस्तै…

सम्बन्धित सामग्री

बागमतीमाथि एपीएफको फराकिलो जित, कप्तान रोहितले लिए ४ विकेट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गतको खेलमा बागमती प्रदेशलाई सशस्त्र प्रहरी बल(एपीएफ) ले ८९ रनले पराजित गरेको छ । टीयु क्रिकेट मैदानमा एपीएफले दिएको २४२ रनको लक्ष्य पछ्याएको बागमती ४२ ओभर ५ बलमा १५२ रनमा समेटिएको हो । एपीएफको जितमा कप्तान रोहित पौडेलले ४ विकेट लिए । ९ ओभर बलिङ गरेका रोहितले १ […]

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा एपीएफको फराकिलो जित

काठमाण्डाै – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा एपीएफ विजयी भएको छ । लामाचौर खेल मैदान गोस्टेघाटमा भएको समूह ‘बी’ अन्तरगतको खेलमा एपीएफले मधेस प्रदेशलाई ६–० गोलअन्तरले हराएको हो । पहिलो हाफ अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा १–० को अग्रता लिएको भए पनि दोस्रो हाफमा थप ५ गोल गर्न सफल रह्यो । खेलको १२ औं मिनेटमा मधेस प्रदेशका रितिक खडकाले दोस्रो बार च्याप्दै प्रहार गरेको फ्रिकिकमा एपीएफका कप्तान टोपबहादुर विष्ट बाधक बन्दा मधेस अग्रता लिनबाट चुक्यो । खेलको २२ औं मि...

नवौं राष्ट्रिय खेलकुद: महिला फुटबलमा कर्णालीमाथि एपीएफको १६–० गोल अन्तरले जित

गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलमा विभागीय टिम एपीएफले कर्णाली प्रदेशमाथि १६–० गोल अन्तरको फराकिलो जित हात पारेको छ ।

फ्रेन्डस्‌माथि एपीएफको फराकिलो जित

हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप २०७९ अन्तर्गत आइतबार बिहान भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लब विजयी भएको छ ।

फ्रेन्डस्‌माथि एपीएफको फराकिलो जित

हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप २०७९ अन्तर्गत आइतबार बिहान भएको खेलमा सशस्त्र प्रहरीको (एपीएफ) क्लब विजयी भएको छ ।

चौदण्डीगढीविरुद्ध एपीएफको २२ गोल, तस्बिरमा दुई टीमबीचको प्रतिस्पर्धा

काठमाडौं : महिला राष्ट्रिय लिग अन्तर्गत आज सम्पन्न खेलमा चौदण्डगढीमाथि एपीएफले फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले २२ गोलको फराकिलो अन्तरले जित निकालेको हो। एपीएफले पहिलो हाफमा १२ गोल र दोस्रो हाफमा १० गोल गरेको हो। एपीएफको जितमा साबित्रा भण्डारीले सर्वाधिक एक दर्जन गोल गरिन्। त्यस्तै,…

विराटनगरमाथि एपीएफको फराकिलो जित, साबित्राको चार गोल

काठमाडौं: महिला फुटबल लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले विराटनगर महानगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले ७-० गोलअन्तरको फराकिलो जित निकालेको हो। एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले चार गोल गर्दा अनिता केसी र सरु लिम्बुले थप गोल गरे। खेलको छैटौं मिनेटमै

विराटनगरमाथि एपीएफको फराकिलो जित, साबित्राको चार गोल

काठमाडौं: महिला फुटबल लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले विराटनगर महानगरपालिकामाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एपीएफले ७-० गोलअन्तरको फराकिलो जित निकालेको हो। एपीएफको जितमा सावित्रा भण्डारी एक्लैले चार गोल गर्दा अनिता केसी र सरु लिम्बुले थप गोल गरे। खेलको छैटौं मिनेटमै केसीको…