मानव अंग प्रत्यारोपण केन्द्र आन्दोलन : वार्तामा कुरा नमिलेपछि वार्ता टोली नै प्रहरी नियन्त्रणमा :: Pahilopost.com

काठमाडौँ :  मासिक तलब समयमै पाउनु पर्नेसहित ६ बूँदे मागसहित वैशाख ११ गतेदेखि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा आन्दोलन गरिरहेका नर्सिङ र सफाइ कर्मचारीहरु र स्वास्थ्य मन्त्रालयबीच आज वार्ता थियो। तर मन्त्रालयमा कुरा मिलेन। वार्ता असफल हुने बित्तिकै वार्ता गर्न गएका १० जनाको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  आन्दोलित कर्मचारीमध्ये