बले र सुप्रियाको ‘कहानी एकादेशको’ : उत्कृष्ट कथा, तर भ्युजको खडेरी

५ फागुन, काठमाडौं । निर्देशक तथा कलाकार दीपक आचार्यले आफू निर्देशित ‘कहानी एकादेशको’ बोलको गीतको भिडियो सार्वजनिक भएपछि लेखे– ‘थाहा छैन, किन यस्ता भिडियोहरु थोरैले हेर्नुहुन्छ ? तर पनि मैले मनदेखि गर्ने काम यस्तै हुनेछ है ।’ म्युजिकल फिल्म भनिएको यो गीत भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज गरिएको हो । सार्वजनिक भएको तीन दिनमा १ […]

सम्बन्धित सामग्री

‘लाज शरणम्’को लागि ज्यान बनाउँदै बले, केही समय सिरियल र म्युजिक भिडियो नगर्ने

काठमाडौं । सागर लम्साल ‘बले’ केही महिनादेखि सामाजिक सञ्जाल, म्युजिक भिडियो र टिभी सिरियलबाट गुमनाम जस्तै छन् । निकटलाई बाहेक उनी के गर्दैछन् भन्ने अत्तोपत्तो छैन । उनी यतिबेला ‘सक्किगो नि’ सिरियलको टिमले बनाउन लागेको पहिलो कथानक फिल्म ‘लाज शरणम्’को गृहकार्यमा व्यस्त छन् । वैशाख अन्त्यदेखि छायांकन सुरु हुने यो फिल्मको शीर्षमध्येको भूमिकामा बले पनि […]

‘बले’ को होटलमा पूर्वराजा ज्ञानेन्द्रको बास

झापा– पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाको मेचीनगर पुगेका छन् । शनिबार बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न शुक्रबार उनी झापा आइपुगेका हुन् । पूर्वराजा शाहको आजको बास मेचीनगरको ईटाभट्टामा रहेको फाइभ स्टार होटल मेची क्राउनमा हुने छ । यो होटलका सञ्चालक ‘बले’ भनिने बलराम सापकोटा हुन् । सापकोटा झापामा केपी ओली निकट व्यवसायीका रुपमा चिनिन्छन् […]

कृषिको कथावस्तुमा फिल्म बनाउँदै बले

काठमाडौं । ‘लोफर’बाट अभिनय यात्रा थालेका सागर लम्साललाई टेलिभिजनले ‘बले’ नामले चिनायो । उनी ‘भद्रगोल’ र ‘सक्किगो नि’ सिरियलबाट दर्शकमाझ चिनिए । ‘लोफर’पछि ‘लज्जा’ र ‘हैरान’ फिल्म गरे तर उनको प्रसिद्धि भने टेलिशृंखलाबाटै भयो । फिल्म र टिभीबाहेक उनी म्युजिक भिडियोमा पनि व्यस्त छन् । अब भने बले फिल्म निर्माणमा कस्सिएका छन् । होम प्रोडक्सन […]

‘बले’ अब ब्रेकअपको प्रश्नबाट नभाग्ने

१६ पुस, काठमाडौं । हास्य कलाकार तथा मोडल सागर लम्साल ‘बले’ केही महिनादेखि एउटा प्रश्नबाट भागिरहेका छन् । त्यो हो, उनी र मोडल प्रिज्मा खतिवडाको ‘ब्रेकअप’को प्रश्न । ‘ब्रेकअप’ भएको खबर अनलाइनखबरले सार्वजनिक गरेपछि प्रिज्माले यसको जवाफ कूटनीतिक तरिकाले दिँदै आएकी छन् । उनले आफू र सागरबीच प्रेम नै नभएको भन्दै उल्टै मिडियालाई नै दोष […]

घुम्नमा रुचि छ, खानेकुरामा सौखिन छैन : सागर लम्साल ‘बले’

१७ कात्तिक, काठमाडौं । सागर लम्साललाई चिनाउन एउटै उपनाम काफी छ, बले । हास्य टेलिसिरियल ‘भद्रगोल’मा अभिनय गरेपछि उनी ‘बले’ उपनामले चिनिए । अहिले पनि उनी ‘सक्किगो नि’मा ‘बले’ पात्रकै रुपमा देखिँदै आएका छन् । टेलिसिरियल बाहेक म्युजिक भिडियोमा पनि उनी निक्कै देखिन्छन् । टेलिसिरियल र म्युजिक भिडियोमा व्यस्त सागरसँग अनलाइनखबरले ‘मेरो जीवनशैली’ स्तम्भका लागि […]

ट्याङ्काको सुनमा लोभिए बले र मुन्नी

काठमाडौं–गायक सचिन रौनियारको स्वरमा रहेको नयाँ गीत ‘ट्याङ्का भरी सुन’ सार्वजनिक भएको छ । गीतमा हरिहर तिमल्सिनाको शब्द र राजनराज शिवाकोटीको संगीत छ । गीतमा सचिनलाई गायनमा गायिका रचना रिमालले साथ दिएकी छन् । भिडियोमा हाँस्यटेलिसिरियल ‘सक्किगोनी’का सागर लम्साल ‘बले’ र प्रियना आचार्य ‘मुन्नी’ फिचर्ड छन् । भिडियोमा ट्याङ्का भरी सुन छ भन्दै धाक लगाउने […]

‘ट्याङ्काभरी सुन’ भर्दै बले र प्रियना

हास्य सिरियल ‘सक्किगोनी’ का चर्चित जोडी सागर लम्साल ‘बले’ र प्रियना आचार्यको अभिनित म्युजिक भिडियो ‘ट्याङ्का भरी सुन’ सार्वजनिक भएको छ । भिडियोमा सागर र प्रियनाको आकर्षक नृत्य सहित रोमान्टिक अवतारमा उत्रिएका छन् ।गायक सचिन रौनियार स्वर रहेको ‘ट्याङ्का भरी सुन’ बोलको गीतमा रौनियारलाई गायनमा रचना रिमालले साथ दिएकी छन् । हरिहर तिमल्सिनाको शब्द रहेको गीतमा राजनराज शिवाकोटीले संगीत भरेका छन् । भिडियोका निर्देशक शान थापा हुन् । राजिव समरको करियोग्राफी रह

पुरानो गीतको रिमेकमा बले

सागर लम्साल ‘बले’ अभिनीत नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। झन्डै २० वर्ष अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको किन यसरी बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी त्यसमाथि निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको हो। गीतको म्युजिक भिडियोमा सागर लम्साल ‘बले’ सँगै शिक्षा संग्रौला, कुशल विष्ट र सञ्जिता पाण्डे ‘सानु’ ले अभिनय गरेका छन्। ‘पुराना […]

बले र प्रिज्मा-प्रिन्सीको 'आएन चाइनाको रेल' सार्वजनिक

सागर लम्साल 'बले' र ट्विनी गर्ल प्रिज्मा-प्रिन्सी खतिवडा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक 'आएन चाइनाको रेल' बोलको गीतमा हरि गिरी र बबिना किराँतीको स्वर छ

बले र अनुको रोमान्स रहेको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । हास्य कलाकार सागर लम्साल ‘बले’ र अनु काफ्लेसँग रोमान्स रहेको ‘कस्तो लाग्यो तिमीलाई’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा स्वर, शब्द र संगीत गायक लोक पौडेलको रहेको छ । गीतलाई रुपमसिंह गुरुङले संगीत संयोजन गरेका हुन् ।नवविवाहित दम्पत्तिको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा श्रीमान्ले श्रीमतीप्रति आभार र प्रेम प्रकट गरेका छन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिष्णु खड्काको सम्पादन रहेका छ । भिडियो राज खड्काको निर्देशन गरेका हुन् ।