एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख […]
काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पक्राउ परेका छन् । रिजाललाई सुविधानगरमा रहेको निवासबाटै मंगलबार बिहानै पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलले जनाएको हो । गत भदौ २३ र २४ गते नवयुवा आन्दोलन हुँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई जाँचबुझ आयोगको सिफारिस अनुसार अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो । रिजालमाथि […]
Kathmandu. The government has intensified the process of amending the 'Public Procurement Act' as part of its 100-point action plan. The Public Procurement Monitoring Office (PPMO) has stated that it is advancing the necessary groundwork and consultations with stakeholders for the Act's amendment.According to Ram Prasad Acharya, Joint Secretary and Spokesperson for the PPMO, work is underway to complete this priority matter for the government within the stipulated time.
Kathmandu. The Advertising Board has urged against publishing or broadcasting advertisements on unauthorized websites, betting applications, social media, and locations prohibited by law.Stating that the government decided in the cabinet meeting on Chaitra 13 to shut down all types of betting apps and websites, the Board requested stakeholders to immediately stop and cause the cessation of any illegal advertisement publication, broadcasting, or display.Chief Administrative Officer of the Board, Devi Pandey Khatri, informed that action will be taken according to prevailing laws if advertisements are found published, broadcast, or displayed illegally or on shut-down apps and websites, and requested that if...
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका बेला पार्टीभित्र एकता हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले विगतका हरेक सङ्कटमा कांग्रेस एकताबद्ध रहेको स्मरण गराएका छन् । “एकताकै बलमा कांग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्यो र सफलता पनि हासिल गर्यो,” उनले फेसबुकमा लेखेका छन्, “अहिले पनि […]