बाँके – बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामसोहन थारुको आइतबार बिहान निधन भएको छ ।
ब्लडप्रेसर कम भएका ६० वर्षका थारुको हृदयाघातका कारण निधन भएको नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति माधवराम खत्रीले जानकारी दिनुभयो । उहाँका श्रीमती, २ छोरा र २ छोरी रहेका छन् ।
थारु नेपाली कांग्रेसको वडा कार्...