विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश नम्बर–१ को नेतृत्व चयन गर्न निर्वाचनको तयारी गरिएको छ ।
पार्टीको प्रदेश सम्मेलनले पदाधिकारी चयन गर्न नसकेपछि कार्यदल गठन गरिएको थियो । धेरै आकांक्षी भएपछि कार्यदलले समेत पदाधिकारी चयन गर्न नसकेपछि अन्ततः चुनावी प्रक्रियामा जाने तयारी भएको हो ।
पार्टीको विराटनगर, तीनपैनीस्थित प्रदेश पार्टी कार्यालयमा अध्यक्षसहितका...