गलेश्वरमा शतबीज छर्ने र दीपदान गर्नेको चहलपहल

म्याग्दी : पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको म्याग्दीको प्रशिद्ध गलेश्वर शिवालय परिसरमा शुक्रबार बालाचतुर्दशीका दिन बिहानैदेखि शतबीज छर्ने र दीपदान गर्नेहरुको भिड लागेको छ।सदरमुकाम बेनीबजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर धाममा रातिदेखि नै टाढाटाढाका भक्तजनहरु आएका थिए। बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ।कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, का

सम्बन्धित सामग्री

तस्वीर : पशुपति क्षेत्रमा बालाचतुर्दशीमा शतबीज छर्ने भक्तजनको चहलपहल

बिहीवार साँझ काठमाडौंको पशुपति क्षेत्रमा बालाचतुर्दशीमा शतबीज छर्ने भक्तजनको चहलपहल । दिबङ्गत भएका आफ्ना बुवा पितृका नाममा रातभर जाग्राम बसी भोलिपल्ट बिहान शतवीज छर्ने गरिन्छ । तस्वीर : प्रकाश के.सी/आर्थिक अभियान