प्रेरक प्रसंग : आत्मबल

मिश्रका सन्त हिलेरियोलाई उनका पिताले विरासतमा अथाह सम्पत्ति छोडेर गएका थिए । पिताको देहावसानपछि हिलेरियोले एकान्तमा गएर बाँकी जीवन बिताउने निधो गरे र आफ्नो सबै सम्पत्ति आफन्तहरूलाई बाँडिदिए । हिलेरियोको कुटी घना...