निजी क्षेत्रबिना आर्थिक रुपान्तरण सम्भव छैन: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रको सहभागिताबिना सरकारले अर्थतन्त्रका दिगो लक्ष्य हासिल गर्न नसक्ने बताएका छन्। निजी क्षेत्रको सहकार्यलाई प्रभावकारी नबनाउँदासम्म देशले आर्थिक रुपान्तरण गर्न नसक्ने उनले बताए। ‘निजी क्षेत्रको सहकार्यबाटै आर्थिक सम्बृद्धि हासिल हुन सक्छ,’ उनले शुक्रबार भने। नेपाल उद्योग परिसंघको २० औँ साधारणसभाको उद्घाटन कार्यक्रममा उनले आर्थिक कूटनीति तथा व्यवसायिक सम्बन्ध विस्तारका […]

सम्बन्धित सामग्री

निजी क्षेत्र र राजनीतिक दलहरुबीच सहकार्य आवश्यक : महासंघ

राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपरलाई प्रभावकारी कार्यान्वयनमा लैजाने भनद्यै नेपाल उद्योग वाणिज्य महासंघले राजनीतिक दलहरूसँगको छलफललाई अगाडि बढाएको छ । सो क्रममा महासंघले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसँग मंगलबार छलफल गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरू कमल थापा, पशुपति शमसेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, […]