सत्ता गठबन्धनकाे संयुक्त अपिल : यी कारण हामीलाई मत दिनुस् (पूर्ण पाठसहित)

काठमाण्डाै – सत्ता गठबन्धनले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा आफ्ना उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् । लोकतन्त्र, संविधान र विधिको शासनमार्फत सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्न गठबन्धनको आवश्यकतालाई मनन गर्न र आउँदाे चुनावमा गठबन्धनलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अपिल गरेका छन् । गठबन्धनका तर्फबाट प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपा...

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको भन्दै निर्वाचनआयोगले प्रधानमन्त्री कार्यालयलाई स्पष्टीकरण सोधेको छ। गठबन्धनलाई जिताउन प्रमुख तीन दलले संयुक्त अपिल गरेका छन्। गठबन्धनका कारण समानुपातिक मत घट्न सक्ने भन्दै काँग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गरेको छ। निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत हुने चुनावी प्रचारको अनुगमन गर्ने भएको छ। रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाले बालोन डे’ओरको उपाधि जितेका छन्।

राष्ट्रिय जनमोर्चाको असहमतिपछि गठबन्धनले संयुक्त अपिल नल्याउने

काठमाडौँ- राष्ट्रिय जनमोर्चाको असहमतिका कारण पाँच दलीय गठबन्धनले संयुक्त अपिल ननिकाल्ने भएको छ। सत्ता गठबन्धनले अपिलमा संघीयतालाई उपलब्धिका रुपमा उल्लेख गर्ने भएपछि संयुक्त जनमोर्चाले असहमति जनाएको हो। अब राजमोबाहेक तीन दलले मात्रै अपिल प्रकाशन गर्ने जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए। गठबन्धनले असोज २७ गते बैठक बसी संयुक्त अपिल प्रकाशन गर्ने निर्णय गर्दै ड्राफ्ट तयार […]

कोरोनाविरुद्ध सहकार्य गर्न १९३ देशका नेताहरुको संयुक्त अपिल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालसहित १९३ मुलुकका प्रमुख राजनीतिक दलका नेताबाट कोभिड-१९ विरुद्ध अन्तर्राष्ट्रिय सहकार्य गर्न संयुक्त अपिल गरेका छन्।  कोरोना भाइरसका कारण मानवीय स्वास्थ्य तथा विश्वशान्ति र विकासका लागि गम्भीर चुनौती बनेकाले यस परिस्थितिको सामना गर्दै जनताको हितको स...