दार्चुला–तिंकर सडकमा भीरबाट लडेर एक मजदुरको मृत्यु

दार्चुला–तिंकर सडकअन्तर्गत व्यास गाउँपालिका–२ फुलसिंह धार सडक खण्डमा काम गर्ने एक मजदुरको भीरबाट लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिका–४ का ४८ वर्षीय ललितसिंह ठगुन्ना रहेका छन्। सडक खण्डमा काम...

सम्बन्धित सामग्री

भीरबाट लडेर मजदुरको मृत्यु

भीरबाट लडेर बैतडीमा शुक्रवार एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भएका ४१ वर्षीय नारायण मगर रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । मगरको दोगडाकेदार गाउँपालिका–६ स्थित सित्तडमा भीरबाट लडेर मृत्यु भएको हो । भीरबाट १५० मिटर तल खसेका मगरको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान शुरू भएको जनाएको छ ।