जनकपुरधाम । बाराको कोल्हवी नगरपालिका ११ का वडासचिव विनोदप्रसाद साहलाई अख्तियारको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको छ । सेवाग्राहीबाट साढे ३ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा वडासचिव साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडाको टोलीले पक्राउ गरेको हो । आयोगका अनुसार वडासचिव साहले जग्गा नामसारी सिफारिस गर्नका लागि सेवाग्राहीसँग घुस लिएका थिए । अख्तियारको टोलीले पक्राउ […]