मधेश प्रदेश सरकारबाट बाहिरिँदै एमाले

जनकपुरधाम। नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिने भएको छ। मधेश सरकारमा रहेका ४ मन्त्री र एक राज्यमन्त्रीले आज राजीनामा दिने भएका हुन्। एमालेसँगको गठबन्धन भत्किएपछि संघबाट एमाले बाहिरिएपनि प्रदेश सरकारबाट बाहिरिएको थिएन्।

सम्बन्धित सामग्री

एमाले मधेश प्रदेश अधिवेशन : सहमतिको प्रयास जारी

नेकपा (एमाले) मधेश प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टिकाध्वज खड्काका अनुसार पार्टीको पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी राउत यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), सहसचिव (महिला) मा आरती भण्डारी (रौतहट) र सहसचिव पुरुषतर्फ मोहम्मद कैस (धनुषा) को …

एमाले मधेश प्रदेश अधिवेशन : सहमतिको प्रयास जारी

जनकपुरधाम – नेकपा (एमाले) मधेश प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको छ । निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत टिकाध्वज खड्काका अनुसार पार्टीको पदाधिकारीमा एकल उम्मेदवारी परेको छ । अध्यक्षमा सिरहाका चन्देश्वर मण्डल, उपाध्यक्षमा विचारी राउत यादव ९पर्सा०, सचिवमा मनोज पौडेल (बारा), सहसचिव (महिला) मा आरती भण्डारी (रौतहट) र सहसचिव पुरुषतर्फ मोहम्मद कैस […]

एमाले मधेश प्रदेश अधिवेशनमा रौतहटबाट ८८ जना प्रतिनिधि

रौतहट । नेकपा एमालेको नजिकदै गरेको मधेश अधिवेशनको लागी रौतहट जिल्लाबाट प्रतिनिधि चयन कार्य मंगलबार सम्पन्न भएको छ । रौतहटको १८ वटै पालिकामा सर्वसहमत रुपमा प्रतिनिधि चयन कार्य सम्पन्न भएको हो । आउदो असोज २३ र २४ गते हुने मधेश प्रदेश अधिवेशनमा रौतहटबाट ८८ जना प्रतिनिधि चयन भएको नेकपा एमाले रौतहट जिल्ला कमिटिका संयोजक सचितानन्द […] The post एमाले मधेश प्रदेश अधिवेशनमा रौतहटबाट ८८ जना प्रतिनिधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

काठमाडौं । मधेश प्रदेश नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन हुनुभएको छ । जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेतामा सर्वसम्मत चयन गरेको हो । गत मंसिर ४ गते भएको आम निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ (१) बाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो । मधेश प्रदेशको सबैभन्दा ठूलो […]

मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

२० पुस, जनकपुरधाम । मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् । मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई चयन गरेको हो । मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक थियो । आकांक्षीहरु बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो । प्रदेश कमिटीले […]

मधेश प्रदेश सभातर्फ १४ सिटसहित एमाले पहिलो दल

काठमाडाैं  ।  गत ४ मंसिरमा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहँदा मधेश प्रदेश सभामा एमाले पहिलो दल बन्न सफल भएको छ । हालसम्म सार्वजनिक मतपरिणामअनुसार प्रदेशसभा अन्तर्गतको प्रत्यक्षतर्फको मत परिणाम अनुसार १४ सिटससहित एमाले पहिलो दल हुन सफल भएको हो । विगतमा तराई मधेस केन्द्रित पार्टीहरूले विजय हासिल गर्दै आएको तर यसपटकको निर्वाचनमा एमाले […]

मधेश प्रदेश सभामा एमाले पहिलो दल

काठमाडौं – गत ४ मंसिरमा सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहँदा मधेश प्रदेश सभामा एमाले पहिलो दल बन्न सफल भएको छ । हालसम्म सार्वजनिक मतपरिणामअनुसार प्रदेशसभा अन्तर्गतको प्रत्यक्षतर्फको मत परिणाम अनुसार १४ सिटसहित एमाले पहिलो दल हुन सफल भएको हो । विगतमा तराई मधेस केन्द्रित पार्टीहरूले विजय हासिल गर्दै आएको तर यसपटकको […]

मधेश प्रदेश सभामा विपक्षी बिनाको बैठक, दुई विधेयक पारित

२६ असार, जनकपुरधाम । मधेश प्रदेश सभामा शनिबार विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमालेको बहिस्कारका बीच बसेको बैठकले दुई विधेयक पारित गरेको छ । जापानी प्रधानमन्त्री सिञ्जो आबेको निधनमा नेपालमा राष्ट्रिय शोक घोषणा गरेको दिन शनिबार वैठक राखेको भन्दै लोसपा र एमाले सांसदले बैठक बहिष्कार गरेका थिए । विपक्षी सांसद बैठक बहिष्कार […]

मधेश प्रदेश सरकारप्रति ओलीको कटाक्ष - नारामा बेटी बचाउ, व्यवहार साइकल पचाउ

एमाले अध्यक्ष केपी ओलीले मधेश प्रदेश सरकारको नारा र व्यवहार फरक रहेको भन्दै कटाक्ष गरेका छन् । भक्तपुरको रोयल थाई इभेन्ट राधे राधेमा एमाले पर्सा–काठमाडौं सम्पर्क मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मधेश प्रदेश सरकारको नारामा ‘बेटी बढाउ, बेटी बचाउ’ रहे पनि व्यवहार साइकल पचाउ रहेको आरोप लगाएका हुन् । ‘नारा लगाउँदा ‘बेटी बढाउ, बेटी बचाउ’ भन्ने । व्यवहारमा साइकल पचाउ काम । तपाइँहरुको प्रदेश २ को आकर्षक नारा सुन्नुभयो होला,’