काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक जित्ने खेलाडीको सम्मानमा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले यसका लागि दिउँसो सवा २ बजे पदक विजेता खेलाडीलाई बालुवाटारमा डाकेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा यस कार्यक्रमबारे भनेका छन्, '१३ औं सागमा स्वर्ण,