कोरोना भाइरसविरुद्ध खोपको चौथो मात्रा दिने तयारीमा इजरायल

इजरायलले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिन नदिनका लागि सावधानीस्वरुप खोपको दोस्रो बुस्टर मात्रा अर्थात चौथो मात्रा दिने तयारी गरेको छ। खोपको दोस्रो बुस्टर मात्रा दिने इजरायल विश्वको पहिलो देश बन्ने सम्भावना रहेको हो। इजरायलका महामारीविज्ञहरुले ६० वर्षका माथिका र स्वास्थ्यकर्मीहरुलाई खोपको चौथो मात्रा दिन सिफारिस गरेका छन्। विश्वका विभिन्न देशमा तीव्र गतिमा कोरोना […]