प्रोत्साहन भत्ता नपाएको भन्दै डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा आन्दोलनको चेतावनी

उक्त कार्यक्रमको लागि सरकारले बजेट छुट्याएको भन्दै डडेल्धुरा अस्पताल, जिल्ला प्रशासन कार्यालय र स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयलाई सम्बोधन गर्दै पत्र लेखिएको छ। यदि माग सम्बोधन नभए आगामी २८ गतेबाट इमर्जेन्सी बाहेक सबै सेवा बन्द रहने  उनीहरुको चेतावनी छ।

सम्बन्धित सामग्री