दुई घण्टा मितेरी पुलमा रोकिएका ट्यांकर तेल भर्न जान थाले रक्सौल, आपूर्तिमा समस्या छैन

वीरगंज। नेपालबाट भारतीय सीमावर्ती शहर रक्सौलमा तेल भर्न जाने क्रममा मितेरी पुलमा रोकिएका ३५ वटा ट्यांकर रक्सौल जान थालेका