अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् ।  जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले राजीनामा माग गर्दै आएको थियो  ।आजै एमालेको माग बमोजिम अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको थियो । संसदीय छानवि

सम्बन्धित सामग्री

अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी : अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा छ भन्नु बुझाइमा कमजोरी हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए । अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको पनि स्पष्ट पारे । पछिल्लो समय विदेशी […]

रुकुम पश्चिमबाट अर्थमन्त्री जनार्दन शर्मा २६ हजार बढीको मतान्तरले विजयी

प्रतिनिधिसभामा सहित दुवै प्रदेश सभामा माओवादीका उम्मेदवार फराकिलो मतान्तरले विजयी नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्मा साढे २६ हजारको मतान्तरले विजयी भएका छन् । शुक्रबार बिहान सकिएको मतगणना अनुसार प्रतिनिधि...

सचिव पुस्करलाई लिएर अमेरिका पुगे अर्थमन्त्री जनार्दन शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा अमेरिका पुगेका छन्। अर्थसचिव कृष्णहरि पुस्करलगायतको ६ सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री शर्मा अमेरिका पुगेका हुन्। विश्व बैंक र संयुक्त राष्ट्रसंघअन्तर्गतको प्रमुख वित्तीय संस्था आईएमएफको संयुक्त गोष्ठीमा भाग लिन उनीहरु अमेरिका पुगेका हुन्। अमेरिकाकाको डल्लास विमानस्थलमा उनीहरुलाई अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले स्वागत गरेका थिए। यी दुई संस्थाले आयोजना गर्ने यो वार्षिक गोष्ठी हो। उक्त भ्रमणमा नेपाललाई हुने वित्तीय सहयोगको विषयमा

जुम्लाको स्याउ बगैँचामा पुगे अर्थमन्त्री जनार्दन शर्मा

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा गुठीचौर गाउँपालिका ५ जुम्लास्थित फुजी स्याउ बगैँचामा पुगेका छन्। स्याउ बगैँचा उद्घाटन गर्न अर्थमन्त्री शर्मा बगैँचामा पुगेका हन्।  अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि...

अर्थमन्त्री जनार्दन शर्मा नाडा एक्स्पो–२०२२ मा

अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गर्ने प्रणालीको अन्त्य गर्ने बताएका छन् ।बिहीबार नाडा एक्स्पो–२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गरिन्छ त्यो देशमा देशमा उत्पादन सम्भव नभएको बताए । उनले बैंकमा […]

अर्थमन्त्री जनार्दन शर्मा फिलिपिन्स जाने

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा फिलिपिन्समा भ्रमणमा जाने भएका छन् । आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा हुने एसियाली विकास बैङ्कको बोर्ड अफ गभर्नसको ५५ औँ वार्षिक बैठकमा सहभागी अर्थमन्त्री शर्मा फिलिपिन्स जाने सरकाका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । २१ भदौमा बसेको मन्त्रीपरिषद् बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली […]

उद्योग समितिमा अर्थमन्त्री जनार्दन शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताएका छन् ।अर्थमन्त्री शर्माले देशमा साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसकिने भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम देशको उत्पादनलाई प्राथमिकता दिनेगरी आएको बताए । उनले सरकारी कार्यालयहरुमा विदेशी आयातित वस्तुभन्दा देशभित्र नै उत्पादन भएको वस्तु प्रयोग […]

अर्थमन्त्री जनार्दन शर्मा कारगारमा बस्न लायक : राष्ट्रियसभा सदस्य श्रेष्ठ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्री जनार्दन शर्मा कारगारमा बस्न लायक रहेको टिप्पणी गरेका छन् ।बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई सहभागी गराएर जघन्य अपराध गरेका अर्थमन्त्री शर्मा अरु देशमा भए कारगारमा बस्न लायक हुने उनको भनाइ थियो । आइतबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद श्रेष्ठले तर यहाँ त सो घटनाबारे सत्यतथ्य […]

अनलाइनखबरको समाचारबाट अर्थमन्त्री जनार्दन शर्मा किन गायब ?

अहिले अर्थमन्त्री जनार्दन शर्मा चर्चामा छन्। गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश दिए लगत्तै कान्तिपुरले अर्थमन्त्री राजीनामा देऊ शीर्षकमा सम्पादकीय लेख्यो। रोचक कुरा, यही दिन अनलाइनखबरको समाचारबाट भने अर्थमन्त्री जनार्दन शर्मालाई लक्षित गरिएको एउटा समाचारको एङ्गलिङ नै गायब भयो। अनलाइनखबरमा आज बिहान प्रकाशित एउटा समाचारको शीर्षक थियो- अर्थमन्त्रीको बचाउमा परिसंघ,… Continue reading

एमालेको नाराबाजी छल्न दगुर्दै रोस्ट्रममा पुगे अर्थमन्त्री जनार्दन शर्मा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी चलिरहेको समयमा अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा पुगेर आर्थिक अध्यादेश पेश गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा मन्त्री शर्माले मर्यादापालकको सहयोगमा रोस्ट्रममा पुगेर अध्यादेश पेश गरेका हुन् । त्यसअघि सभामुखले नेमकिपा सांसद प्रेम सुवाललाई विरोधको सूचना पेश गर्न समय दिएका थिए । सुवालले प्रमुख प्रतिपक्षी दलको अवरोध रहेको समयमा आफूले प्रस्ताव पेश नगर्ने बताए । त्यो समयमा सुवालले एमसीसीको विरोध गरे ।  एमाले सांसदको नाराबाजीका कारण प्रतिनिधि सभाको बैठक...