२७ भदौ, काठमाडौं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरिएको जानकारी गराएका हुन् । सहमति अनुसार नेकपा संयुक्तले जनता प्रगतिशील […]